चैत्र १६, २०८२ सोमबार | १५:२०:३६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

फिल्डिङमा नचुकेको भए खेल हाम्रो पक्षमा हुन सक्थ्योः प्रशिक्षक देसाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले फिल्डिङमा भएका केही गल्तीका भारतविरुद्धको खेल गुमाएको बताएका छन् ।

खेल सकिएपछि देसाईले राम्रो फिल्डिङ भएको भए १०/१२ रन कम गर्न सकिने बताएका हुन् ।  

‘फिल्डिङमा हामी १/२ ठाउँमा चुक्न पुग्यौं । उत्कृष्ट फिल्डिङ गर्न सकेको भए १०/१२ रन कम हुन्थ्यो । यसले खेलको रूप नै परिवर्तन गर्न सक्थ्यो,’ देसाईले भने ।

आजको खेलमा नेपाली खेलाडीको प्रदर्शनले आफूलाई गर्व महसुस भएको पनि बताए । भारतीय टोलीमा आइपिएलमा राम्रो  छाप छाडिसकेका खेलाडी थिए । हामीले उनीहरुविरुद्ध राम्रो पदर्शन गर्यौ,’ प्रशिक्षक देसाईंले भने, ‘खेलाडीको प्रदर्शनप्रति गर्व छ ।  यसले विश्वकप छनोटका लागि आत्मविश्वास बढाएको छ ।’  

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो