चैत्र १४, २०८२ शनिबार | १०:५१:५६
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

एपेक्स कप क्रिकेटः एसिइको रोमाञ्चक जित

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा आइतबार एसिइ कलेजले इस्लिङटन कलेजमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । 

जितसँगै २ खेलमा २ अंक जोडेको एसिइ समूह ‘बी’ को तेस्रो स्थानमा छ । लगातार दोस्रो पराजय व्यहोरेको इस्लिङटन पुछारमा छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा १ सय १८ रनको लक्ष्य पछ्याएको इस्लिङटन कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।

इस्लिङटनका प्रथम अग्रवालले ३२ रन बनाए । मनिल तिमिल्सिना २३ र प्रथम भट्टईले २२ रन बनाए । एसिइका लागि हर्ष पोदारले ३ तथा विज्ञान भट्टाराई र आयुष लातौलाले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार पारेको थियो । एसिइ लागि रेउल श्रेष्ठले २९ र हर्ष पोदारले १२ बनाए ।

इस्लिङटनका लागि सुभम शाहले २ तथा सुयश ढकाल र आदेश श्रेष्ठले समान १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो