फाल्गुन ३, २०८२ आइतबार | २१:१८:४६
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद

खेलाडीले चाँडै नै घोषित पुरस्कार पाउने खेलकुद मन्त्री लिम्बुको आश्वसन

काठमाडौं । चीनको हाङझाउमा भइरहेको १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा प्राप्त ऐतिहासिक जितपछि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ मैदानमै पुगेर नेपाली टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

त्यस अवसरमा मन्त्री लिम्बुले नेपाली खेलकुदले क्रिकेट टिमबाट धेरै आश गरेको बताए । यसैगरी उनले सरकारले घोषणा गरे अनुसार खेलाडीले पाउनु पर्ने आर्थिक पुरस्कारको प्रक्रिया अगाडि बढिरहेको र खेलाडीले चाँडै पाउने आश्वासन पनि दिए ।

यस्तै अध्यक्ष श्रेष्ठले खेलाडीले पाउनु पर्ने आर्थिक पुरस्कारलाई चाँडै वितरण गर्न आफूले पनि सक्दो पहल गर्ने बताए ।

नेपाली क्रिकेट टिमले मंगोलियामाथि प्राप्त २ सय ७३ रनको ऐतिहासिक जितपछि प्रतियोगिताको अर्को चरण पुग्ने सम्भावना बढेको छ । नेपालले प्रारम्भिक चरणको अर्को खेलमा अब माल्दिभ्सको सामना गर्नेछ । 
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।