चैत्र १७, २०८२ मंगलबार | ०४:१५:३२
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

शाहिनको रिभर्स स्विङले गार्हो बनायो: सोमपाल कामी

काठमाडौं । नेपालले एसिसी एसिया कपको दोस्रो खेलमा  सोमबार विश्व क्रिकेटको महारथी भारतरको सामना गरेको थियो ।

नतिजा आफ्नो पक्षमा नआए पनि नेपाली टोलीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । जसले विश्व क्रिकेटमा निकै चर्चा कमायो ।

श्रीलंकाको पालेकले क्रिकेट रंगशालामा नेपालले भारतविरुद्ध ४८.२ ओभरमा अल आउट हुनुअघि २ सय ३१ रनको योगफल तयार पारेको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाए ।

वर्षा बाधक बनेको खेललाई २३ ओरभमा झारिदाँ भारतले १ सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । जुन लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ २०.१ ओभरमा भेट्टाएको थियो ।  भारतका लागि कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रनको योगदान गरे ।

नेपाली टोलीका अराउन्डर सोमपाल कामी भारतविरुद्ध १० विकेटको पराजय ब्यहोरे पनि टोलीका बलिङ खराब नरहेको बताउँछन् ।

‘सबैलाई लागेको होला हामीले भारतविरुद्ध राम्रो बलिङ गर्न सकेनौ। तर, हामीले खेल २० ओभरसम्म लगेका थियौं,’ सोपालले खेलाडीसँग भने,‘ नतिजा मात्र हाम्रो पक्षमा नआएको हो, भारतसँग हामीले राम्रो प्रदर्शन गरेका हौं । दिल्ली विमानस्थलमा जाँदा सबैले हामीलाई भनिरहेका थिए, नेपालले पनि क्रिकेट खेल्छ र ? अहिले त्यहाँको सञ्चारकर्मीले थाहा पाए की हामी पनि कोहि भन्दा कम छैनौं । ’

यस्तै नेपालले गत बुधबार पाकिस्तानसँग खेल्दै एसिया कपका डेब्यू गरेको थियो । आइसिसी एकदिवसीय वरियाताको शीर्ष स्थान रहेको पाकिस्ताननविरुद्ध नेपालले राम्रो सुरुआत गरे पनि डेथ ओभरमा भने रन खर्चिन पुगेको थियो ।

मुल्तान  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४३ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ तथा इफ्तिकर अहमद अविजित १ सय ९ रनको साझेदारी गरेका थिए ।

जवाफमा २३.४ ओभरमा १ सय ४ रनमै सेटिएको नेपालले २ सय ३८ रनको हार ब्यहोर्यो । नेपालका लागि नेपालका लागि सोमपालले २८, आरिफले २६ र गुल्सन झाले १३ रन बनाए ।

सोमपाल पाकिस्तानसँगको खेलमा भने ब्याटिङ राम्रो गर्न नसेको स्विर्काछन् ।

‘अन्तिम ओभर तिर चुके पनि पाकिस्तानसँग राम्रो बलिङ राम्रो भएको थियो । तर हामीले ब्याटिङमा भने राम्रो गर्न सकेनौं,सोमपालले थपे,‘पाकिस्तानी बलरको गतीले गार्हो भएन । तर, शाहिन शाह अफ्रिदीको रिभर्स स्विङले चाहिँ गार्हो बनायो । उसले फालेको पहिलो चार बलमा मैले केही पनि थाहा पनि पाइन । सुरुमा देखिने, पछि बल नै नदेखिने । जज गर्न गार्हो भयो ।’

यो पनि 

https://youtu.be/9bDhSrqoVB0?si=47IEcacH48TYSU08

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो