चैत्र १६, २०८२ सोमबार | ०३:००:२५
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

रोहित भन्छन्- पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने छौं

फाइल तस्बिर

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पाकिस्तानविरुद्धको प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन् ।

‘हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो हाम्रा लागि ठूलो उपलब्धी हो । पाकिस्तानविरुद्धको खेल नेपालीका लागि पर्व जस्तै हो,’ पाकिस्तानसँग खेल्नुअघि रोहितले भने,‘हामी योग्य भएर नै यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक खेल खेल्ने छौं ।’

एसिसी एसिया कपमा नेपालले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेलअघिको पत्रकार सम्मेलनमा रोहितले पाकीस्तानी र नेपाली टोलीबीच फरक भनेको अनुभव मात्र रहेको रोहितले बताए ।

‘मलाई लाग्छ फरक भनेको अनुभव मात्रै हो । स्किलको आधारमा, ब्याटिङ र बलिङमा दुवै टोली उस्तै हो’ उनले भने ।

आफूहरुले विपक्षीको छ भन्ने नसोची हरेक बलमा राम्रो खेल्ने योजना बनाएको कप्तान रोहितले बताए । हामीले जिम्बावेमा विश्वकप छनोट तथा  श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कपबाट राम्रो तयारी गर्ने अवसर पायौं’, रोहितले भने, ‘हामीसँग विश्वस्तरीय बलर छन्, हामी हरेक बलमा केन्द्रित भएर खेल्नेछौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो