चैत्र ७, २०८२ शनिबार | १९:४८:२५
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

रोहित र विराट ट्वान्टी-२० टोलीबाट बाहिरिए

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ५ खेलको ट्वान्टी-२० शृंखलाका लागि भारतीय टोली घोषणा भएको छ ।

हार्दिक पान्ड्यकाे  कप्तानीमा १५ सदस्यीय  टोली घोषणा भएको हो । शृंखला आगामी अगस्ट ३ देखि १३ सम्म हुनेछ । 

वेस्ट इन्डिज जाने टोलीमा नियमित कप्तान र पूर्व कप्तान विराट कोहलीले स्थान बनाएका छैनन् ।

यशस्वी जैसवाल, मुकेश कुमार र तिलक वर्माले पहिलो पटक ट्वान्टी-२० टोलीका स्थान बनाउँदा विकेटकिपर सन्जु सामसनले पुनरागमन गरेका छन् ।

भारतीय टोली

हार्दिक पान्ड्य (कप्तान), इशान किशन (विकेटकिपर), शुभमन गिल, यशस्वी जैसवाल, तिलक वर्मा, सूर्यकुमार यादव, सन्जु सामसन (विकेटकीपर), अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव, रवि बिश्नोई, अर्शदीप सिंह, उमरन मलिक, आवेश खान, मुकेश कुमार


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो