माघ १७, २०८२ शनिबार | २०:३५:१२
साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई

रुबिना सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री नेपाल र मलेसियाबीचको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सर्वोत्कृष्ट  खेलाडी चुनिएकी छन् ।

रुबिनाले पाँच खेलको शृंखलामा ८१ रन बनाउनुका साथै पाँच विकेट लिएकी थिइन् ।

यसैगरी शृंखलमा १ सय २ रन बनाएकी विनीफ्रेड दुराईसिंघम उत्कृष्ट ब्याटर तथा ६ विकेट लिएकी निक नुर अतिला उत्कृष्ट बलर चुनिए । दुवै खेलाडी मलेसियाका हुन् । 

आइतबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

शृंखलाको पहिलो खेलमा पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा सात तथा तेस्रो खेलमा २७ रनको जित निकालेको थियो । यसैगरी चौथो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।