चैत्र १७, २०८२ मंगलबार | १६:१५:२०
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ

अस्ट्रेलियाकी कप्तान लनिङले महिला एसेज शृंखला गुमाउने

काठमाडौं । अस्ट्रेलियाकी कप्तान मेग लनिङले इङ्ल्यान्डविरुद्धको महिला एसेज शृंखला गुमाउने भएकी छन् ।

३१ वर्षीय लनिङले केही समय आराम गर्ने बताएपछि कारण मेडिकल स्टाफको सल्लाहमा उनलाई टोलीमा नराखिएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।

लनिङको अनुपस्थितिमा एलिस हेलीले टोलीको कप्तानी गर्नेछिन् ।

दुई पटक महिला विश्वकप विजेता लनिङ मानसिक तनावका कारण ६ महिनाको ब्रेकपछि जनवरीमा मात्रै मैदान फर्किएकी थिइन् ।

अलराउन्डर ताहलिया म्याकग्राले शृंखलामा उपकप्तानको भूमिका निर्वाह गर्नेछिन् ।

इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलिया ‘ए’ टोलीबाट खेलाडी उपलब्ध गराउन सकिने भएकाले लनिङको स्थानमा कुनै खेलाडीलाई टोलीमा समावेश गरिएको छैन ।

एसेज शृंखलामा एक टेस्ट तथा समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला समावेश छ ।

टेस्ट २२ जुनमा नटिङ्घममा सुरु हुनेछ । यसैगरी ट्वान्टी-२० शृंखला जुलाई १ तथा एकदिवसीय शृंखला १२ जुलाई बाट सुरु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो