चैत्र १३, २०८२ शुक्रबार | ०९:३६:२५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

विश्वकप छनोटका लागि अमेरिकाको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट ( ग्लोबल क्वालिफायर) का लागि अमेरिकाको टोली घोषणा भएको छ ।

मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । अमेरिकाले जुन १८ (असार ३) मा वेस्ट इन्डिजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

छनोटको समूह ‘ए’ मा नेदरल्यान्ड्स, जिम्बावे, नेपाल, वेस्ट इन्डिज र अमेरिका छन् । नेपाल र अमेरिकाबीचको खेल जुन २४(असार ७) मा हुनेछ ।

यसैगरी समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् ।

विश्वकप सुपर लिगका पुछारका पाँच टोली श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयल्यान्ड र नेदरल्यान्ड्स, आइसिसी विश्वकप लिग(२ का शीर्ष तीन टोली स्कटलल्यान्ड, ओमान र नेपाल तथा विश्वकप प्लेअफ क्वालिफायरका शीर्ष दुई टोलीअमेरिका र युएईले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

छनोटबाट दुई टोलीले अर्को वर्ष भारतमा हुने  एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र अफगानिस्तान शीर्ष आठमा रहँदै  सिधै विश्वकपका लागि छनोट भइसकेका छन् ।

अमेरिकाको टोली

मोनांक पटेल(कप्तान), निसर्ग पटेल, अली खान, सौरभ नेत्रवलकर गजानन्द सिंह, आरोन जोन्स (उपकप्तानं) , अभिषेक परादकर, जसदीप सिंह, कायल फिलिप, नोस्टस केनजिगे, साइतेजा मुक्कामल्ला, शायन जहांगिर, स्टिभन टेलर, सुशान्त मोदनी,  उस्मान रफिक

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो