चैत्र १७, २०८२ मंगलबार | ०९:३८:२७
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

सामी वेस्ट इन्डिजको प्रशिक्षकमा नियुक्त

काठमाडौं । पूर्व कप्तान ड्यारेन सामी वेस्ट इन्डिजको एकदिवसीय र ट्वान्टी-२० क्रिकेट टोलीको  प्रशिक्षकमा नियुक्त भएका छन् ।  

वेस्ट इन्डिजलाई दुईवटा ट्वान्टी-२० विश्वकप  च्याम्पियन बनाउ महत्वपूर्ण भुमिका निवार्ह गरेका ३९ वर्षीय सामी फिल सिमन्सको स्थानमा प्रशिक्षक बनेका हुन् ।

सिमन्सले गत अक्टोबारमा टोली ट्वान्टी-२० विश्वकपबाट बाहिरिएपछि राजिनामा दिएका थिए ।

अलराउन्डर सामीले वेस्ट इन्डिजका लागि ३८ टेस्ट, एक सय २६ एकदिवसीय र ६८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेले । सामीको कप्तानीमा वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को ट्वान्टी-२० विश्वकप च्याम्पियन बनेको थियो ।

सन् २०२१ मा संन्यास लिएपछि सामीले क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

यसैगरी आन्द्रे कोली टेस्ट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।

का लागि सात खेल खेलेका ४८ वर्षीय केलीले यस वर्ष जिम्बावे र दक्षिण अफ्रिकाको टेस्ट भ्रमणमा वेस्ट इन्डिजको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो