काठमाडौं । नेपाल व्हीलचेयर क्रिकेट प्रतियोगितको सेमिफाइनलमा सोमबार पराजित भएको छ । नेपाल भारतसँग चार विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले जनाएका छन् ।
भारतको गुजरातमा जारी प्रतियोगितामा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।
९५ रनको लक्ष्य भारतले १३ ओभरमा ६ विकेट गुमाउदै भेटायो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
