चैत्र १०, २०८२ मंगलबार | ०१:११:०४
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

पहिलो एकदिवसीयमा भारत विजयी

काठमाडौं । केएल राहुलको उत्कृष्ट ब्याटिङप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा पाँच विकेट जित निकालेको छ ।

मुम्बईस्थित वान्खडे स्टेडियममा अस्ट्रेलियाले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य भारतले ३९.५ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

भारतका लागि राहुलले ९१ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ७५ रन जोड् । यसैगरी रवीन्द्र जडेजाले अविजित ४५, कप्तान हार्दिक पाण्ड्यले २५ र शुभमन गिलले २० रन जानेडे ।

छैटौं विकेटका लागि राहुल र जडेजाले अविजित एक सय ८ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन तथा मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले ६५ बलमा १० चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । यसैगरी जोश इङ्लिसले २६, कप्तान स्टिभ स्मिथले २२,मार्नुस लाबुसेनले १५, क्यामरुन ग्रिनले १२ रन जोडे ।

तेस्रो विकेटका लागि मार्श र लाबुसेनले ५२ रनको साझेदारी गरेका थिए ।

भारतका लागि मोहम्मद सिराज र मोहम्मद सामीले समान तीन, रवीन्द्र जडेजाले दुइृ तथा हार्दिक पाण्ड्य र  कुलदीप यादवले समान एक विकेट लिए ।

यस जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो