चैत्र १३, २०८२ शुक्रबार | ०८:३७:४३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एसिया कप पाकिस्तानमा भए भारतले सहभागिता नजनाउने

काठमाडौं । भारतले एसिसी एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानमा आयोजना भएमा सहभागिता नजनाउने भएको छ ।

एसियन क्रिकेट महसंघ (एसिसी) का अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसीआइका सचिव जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

शाहले एसिया कप २०२३ को एसिया कप पाकिस्तानमा नभई तटस्थ स्थानमा आयोजना हुनुपर्ने बताउदै आएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को शनिबार बसेको बैठकले एसिया कप २०२३ को अन्तिम निर्णय मार्चमा हुने अन्तर्राष्ट्रिय क्रिकेट महसंघ (आइसिसी) को बैठकबाट टुंगो लगाउने निर्णय गरेको छ ।

भारतको असहमती पछि एसिया कप २०२३  युएई मा हुने सम्भवना बढेको छ । प्रतियोगिताको तथस्ट भुमीमा भए पनि आधिकिरीक आयोजकका रुपमा भने पाकिस्तान नै रहनेछ ।

 भारतले आफ्नो भूमिमा हुने एसिया कप नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप बहिस्कार गर्ने बताउदै आएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजम सेठीले यदि भारतले पाकिस्तानमा नखेले आफूले पनि २०२३ मा भारतले आयोजना गर्ने एकदिवसीय नखेल्ने बारेमा विचार गर्ने बताएका छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो