चैत्र १३, २०८२ शुक्रबार | ०४:१०:१५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

कुशल मल्ललाई रेड रकको प्रायोजन

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल मल्ललाई खेलकुद सामाग्री उत्पादन कम्पनी रेड रकले प्रायोजन गरेको छ । 

रेड रक र कुशलबीच बुधबार एक वर्षका लागि सम्झैता भएको हो । तथापी दुवै पक्षले सम्झैता रकम भने खुलाएका छैनन् । पूर्व कप्तान पारस खड्काको उपस्थितिमा कुशल र रेड रकका निर्देशक महेश कठायतले सम्झैता पत्रमा हस्ताक्षर गरेका थिए । 

रेड रकले यसअघि भिम सार्की, सोमपाल कामी, करण केसी र सन्दीप जोरालाई पनि प्रायोजन गरेको थियो । 

कु्शल नेपाली टोलीका अलराउन्डर हुन् । स्पिनर कुशल ब्याटिङमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सक्छन् । १७ वर्षे कुशलको नाममा नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान छ । कुशल नेपालबाट विदेशी फ्रेन्चाइज लिग खेल्ने खेलाडीमध्येका एक हुन् । उनले २०२० को टी १० क्रिकेट प्रतियोगिता आबुधाबीबाट खेलेका थिए ।

‘हामी विशेष गरी युवा खेलाडीहरुलाई प्रोत्साहन गरिरहेका छौं, जसले नेपाली खेलकुदलाई लामो समय योगदान गर्नेछन्,’ रेड रकका निर्देशक कठायतले भने, ‘कुशललाई उज्वल भविष्यका लागि शुभकामना ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो