काठमाडौं । नेपाल भारतको सिक्किममा सम्पन्न प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ च्याम्पियन बनेको छ ।
फाइनलमा नेपालले सिलोङ लाबोटलाई ५९-२७ ले पराजित गर्यो ।
नेपाल अर्को नेपाली टोली आइएसए नेपाल तथा सिलोङ डुबख क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए ।
सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
