चैत्र १८, २०८२ बुधबार | ०८:५७:४४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

टाइम आउटलाई लोयल्टी कपको उपाधि

काठमाडौं । टाइम आउट नेपालले लोयल्टी कप एसइइ ‘थ्री एक्स थ्री’ छात्र बास्केटबल प्रतियोगिताको उपाधि  जितेको छ ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको कोर्टमा भएको रोमाञ्चक फाइनलमा शनिबार टाइ आउटले मनास्लुलाई १८-१७ ले पराजित गर्यो । विजयी टोलीका लागि आशिष थापा मगरले सर्वाधिक १० स्कोर गरे ।

विजेता टाइम आउटले २० हजार तथा उपविजेता मनास्लुले १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि टाइम आउटले शनिबारै भएको क्वार्टरफाइनलमा एन्ड वान तथा सेमिफाइनलमा सेल्फ मेडलाई हराएको थियो । 

टाइम आउटका आशिष ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुई दिने प्रतियोगितमा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो