चैत्र ७, २०८२ शनिबार | २०:०५:३०
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

अन्तरविद्यालय बास्केटबलः सेन्ट जेभियर्स र दीक्षालय च्याम्पियन

सेन्ट जेभियर्स

काठमाडौं । सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११औं कीर्तिपुर कप अन्तरविद्यालय बासकेटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । सेन्ट जेभियर्सले  ब्वाइज तथा दीक्षालयले गर्ल्सतर्फको उपाधि जिते । 

कीर्तिपुर बास्केटबल संघ, नयाँ बजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा मंगलबार सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९-४२ ले पराजित गर्यो ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले रिब्सलाई २५-२३ को झीनो अन्तरले हरायो । निर्धारित समयको खेल २१-२१ को बराबरीमा सकिएको थियो ।

दीक्षालय

प्रतियोगिताको ब्वाइजमा सेन्ट जेभियर्सका शुभम सैंजु र गर्ल्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

प्रतियोगितामा ब्वाइजतर्फ २६ तथा गर्ल्सतर्फ १५ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो