भाद्र २४, २०८१ सोमबार | ०४:३७:२४
अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने

योगेश भट्टराई


योगेश भट्टराईका लेखहरु

पेरिसमा पाराबाट पदकको आशा भाद्र ८, २०८१

पलेशा गोबर्धन छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् । यसपाली पारा ओलम्पिकमा उनीसँगै तेक्वान्दकै भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

९१ देशलाई ओलम्पिक पदक, नेपालको भाग्यमा कहिले ? भाद्र १, २०८१

अहिलेसम्म नेपालबाट ९२ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् । तर, सन् १९८८ को सोल ओलम्पिकबाहेक नेपालका लागि अरू सम्झनलायक छैन ।

भलिबलले किन तान्यो सबैको ध्यान ? श्रावण २६, २०८१

घरेलु कोर्टमा भएको फाइनलमा नेपाल २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ को सेटमा पराजित भयो ।

कस्तो खेले नेपाली खेलाडीले पेरिसमा ? श्रावण १९, २०८१

यसपालिक पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित हुने निश्चित छ । सन्तोषीबाट राष्ट्रिय कीर्तिमान सुधारभन्दा बढी अपेक्षा गर्न सकिने अवस्था छैन ।

पेरिसमा सनसनी ल्याउन सक्ने पाँच चिनियाँ खेलाडी श्रावण १२, २०८१

गरिब परिवारमा जन्मिएकी डाइभिङकी खेलाडी क्वान होङ्चानका बुवा सुन्तला खेती गर्ने कृषक हुन् । आमा सडक दुर्घटनाबाट थलिनुअघि एक उद्योगमा कार्यरत थिइन् । आमाको अस्पतालका बिल तिर्न भए पनि उनी पेरिस ओलम्पिकमा स्वर्ण जित्न प्रेरित छिन् ।

भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो उपाधिको लडाइँ लड्दै असार १५, २०८१

मैदानको पिचलाई लिएर निकै आलोचना भयो । यस प्रतियोगितामा ब्याटरमाथि बल हाबी भए । बलिया टोलीले पनि रन बनाउन निकै संघर्ष गर्नुपरेको छ । हालसम्म ५४ खेल समाप्त हुँदा मात्र ४ खेलमा २०० भन्दामाथिको रन बनेको छ ।

विश्वकपमा चम्किएका फाइभ स्टार बलर असार १५, २०८१

प्रतियोगितामा बलरहरू ब्याटरमाथि हाबी भए । विश्व क्रिकेटमा उत्कृष्ट मानिएका ब्याटरलाई पनि रन बटुल्न निकै कठिन भइरहेको छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, भारतीय ब्याटर विराट कोहली । वर्तमान समयका उत्कृष्ट ब्याटर मानिएका विराटले हालसम्म ७ खेल खेल्दा कुनैमा पनि अर्धशतक प्रहार गर्न सकेका छैनन् ।

ट्वान्टी २० विश्वकप: नेपालबाट कस्ले देखायो उत्कृष्ट प्रदर्शन ? असार ८, २०८१

बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुत ब्याटिङमा पुरानै समस्या दोहोरिँदा नेपाल जितविहीन हुनुपरेको यथार्थता टड्कारो छ । नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।

लिग फुटबलमा बागमती युवाको उडान जेष्ठ २६, २०८१

रौतहट र सर्लाहीको सीमा छुट्याउँदै बग्ने बागमती नदीकै नाममा यो क्लब स्थापित भएको हो । क्लब ‘सी’ डिभिजन लिगको पहिलो सहभागितामै दोस्रो डिभिजनमा उक्लन सफल भएको छ ।

विश्वकपका हालसम्मका संस्करण जेष्ठ १९, २०८१

अमेरिका, क्यानाडा र युगान्डका लागि यो डेब्यू विश्वकप हो । यस्तै अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी १ संस्कणपछि विश्वकपमा फर्किएका छन् ।

ट्वान्टी-२० विश्वकप इतिहास: वेस्ट इन्डिजको उदय वैशाख २२, २०८१

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको श्रीलंकालाई घरेलु मैदानको फाइदा पनि थियो तर, जवाफी ब्याटिङमा श्रीलंकाले सोचेअनुरुप प्रदर्शन गर्न सकेन ।

वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर वैशाख १५, २०८१

पूर्व कप्तान पवन अग्रवाल भन्छन्, ‘खेल सधैं एकनास हुँदैन । प्रदर्शनमा उचारचढाव आइहरहन्छ । कुनै बेला नराम्रो भयो भन्दैमा कमजोर मानसिकता राख्नुहुँदैन यो झन घातक बन्न सक्छ । ती कमीकमजोरी सुधार गर्दै आगामी खेलको योजना बनाउनुपर्छ ।’

विश्वकप ट्वान्टी-२० क्रिकेट: पाकिस्तान लर्डसमा च्याम्पियन हुँदा (संस्करण २ ) वैशाख ८, २०८१

पाकिस्तान लगातार दोस्रो पटक फाइनल पुग्यो । पहिलो संस्करणमा पाकिस्तान भारतस‘ग पराजित हुँदा उपविजेतामै सीमित बनेको थियो । श्रीलंकाले पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । पहिलो संस्करणमा श्रीलंका सुपर एटबाट बाहिरिएको थियो ।

क्रिकेटको व्यस्त र मस्त वर्ष वैशाख १, २०८१

क्रिकेट एउटा यस्तो खेल रह्यो, जसले पूरा वर्ष नै नेपाली खेलकुदलाई उर्जा प्रदान गरिरह्यो । ठूला अन्तर्राष्ट्रिय मञ्चहरूमा सधैं नेपाली झण्डाको उपस्थिति सार्थक र गौरवमय बनाइरह्यो । बितेको वर्षतिर फर्कंदा सधैं सम्झिइरहूँ जस्तो लाग्ने बनायो ।

क्रिकेटमा कीर्तिमानले भरिएको वर्ष वैशाख १, २०८१

चीनमा सम्पन्न १९औं एसियाली खेलकुदको पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध केही विश्व कीर्तिमान स्थापित गरेको थियो ।

राष्ट्रिय भलिबलमा एभरेस्ट क्लबको उडान चैत्र १७, २०८०

सुरुका केही वर्ष एभरेस्ट भलिबल क्लबले एभरेस्ट बोर्डिङ स्कुलको नाममा स्थानीयस्तरका थुप्रै प्रतियोगिता खेलेको थियो । तर, सफलताका सूत्रहरू पछ्याउँदै अगाडि बढ्दा भलिबल संघमा औपचारिक रूपमा दर्ता भएर खेल्न थालेको चौथो वर्षमै टोली राष्ट्रिय च्याम्पियन नै बन्न सफल भयो ।

दुई जनालाई मात्रै बहराइन जान राखेपले दियो स्विकृति चैत्र ६, २०८०

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार (एन्फा)लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेपलाई पत्र काटेको थियो ।

ट्वान्टी-२० मा खस्किरहेको नेपालको प्रदर्शन चैत्र ३, २०८०

नयाँ प्रयोग भइरहँदा टोलीको प्रदर्शनमा भने असर गरिरहेको छ । गत अक्टोबरमा भएको आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएयता नेपालले दुई अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला गुमाएको छ । यी शृंखलामा नेपालले युवा खेलाडीलाई बढीभन्दा बढी प्रयोग गरेको थियो ।

अनावश्यक दश जनालाई मलेसिया पठाएको विषयमा राखेपले माग्यो एन्फासँग स्पष्टिकरण चैत्र २, २०८०

बिहीबार राखेपले एन्फालाई इमेलबाट स्पष्टिकरण दिन २८ घण्टाको समयसिमा दिएको छ । राखेपको समयसिमा आज (शुक्रबार) पाँच बजे सकिनेछ ।

ऐनविपरित मलेसिया भ्रमणमा पुगेपछि एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश फाल्गुन ३०, २०८०

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरित भ्रमणमा पुगेको र कारबाही गर्न आदेश जारी गरेको हो ।

नेपाली क्रिकेटले किन लय गुमाइरहेछ ? फाल्गुन २६, २०८०

मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि सुधारिएको नेपाली टिमको प्रदर्शनले क्रिकेटप्रति दर्शकको चासो बढाएको थियो । जति धेरै सफलता, त्यति धेरै आशा हुनु स्वाभाविक पनि हो ।