आर्सनलले यसपालि लिग उपाधि जित्ने हो भने सूत्र सामान्य छ, अबका १२ मध्ये कम्तीमा १० खेल सिधा जित्ने अनि कुनै प्रकारको दबाब महसुस नगरेर उपाधि हत्याउने । तर समस्या यहींनिर छ, आर्सनल यही बेला लड्खडाउने गर्छ ।
यस्तोमा दुबईमा एउटा त्रिपक्षीय बैठक बस्यो । जसमा सहभागिता थियो आइसिसी, पाकिस्तान र बंगलादेशका क्रिकेट बोर्डका प्रतिनिधिहरुको । लगतै सुरुमा बंगलादेशले पाकिस्तानलाई भन्यो, भारतविरुद्धको खेल अब खेले हुन्छ । पाकिस्तानले पनि त्यसलाई मानिहाल्यो ।
टोटनहमले भर्खरै घोषणा गरेको छ, अब क्लबको प्रशिक्षक हुनेछन्, इगोर ट्युडर । खासमा उनी निमित्त प्रशिक्षक मात्र हुनेछन् ।
यति बेला नेपाली टिमलाई चाहिएको भनेकै समर्थकको माया हो । गाह्रै बेला त हो, आफ्नो टिमलाई समर्थन गर्ने । टिमले जितेको बेला मात्र समर्थन गर्ने हो भने त्यो समर्थक नै हुन्न ।
पछिल्लो समय विश्व क्रिकेट भन्नु नै भारतीय क्रिकेट जस्तो स्थिति छ । यसको कारण भनेको विश्व क्रिकेटको जति पनि कमाइ छ, त्यसमा भारतको ९० प्रतिशतको हाराहारीमा योगदान रहनु हो अनि पाकिस्तानी क्रिकेटको कमाइको धेरैभन्दा धेरै अंश आइसिसीको अनुदान नै रहेको छ ।
यति बेला नेपाली टिम आत्मविश्वासी रहन सक्छ, किनभने अब छनोट ठूलो कुरा रहेन्, विश्वकपमै राम्रो प्रदर्शन आवश्यक भएको छ । यो नै नेपालको एक मात्र लक्ष्य हुनु पर्छ, अब त ।
भारतीय मिडियाका अनुसार भारत सम्मिलित खेलपछि कुनै टिमको टिकट माग भएको छ भने त्यो नेपाल नै हो । यसले देखाउँछ, नेपाली क्रिकेट कति लोकप्रिय छ भनेर ।
त्यसैले विम्बका रूपमा सेरेनाको हल्ला चलेको हुनुपर्छ । अहिलेका लागि महिला विश्व टेनिसकी सबैभन्दा ठूला स्टार हुन्, आर्यना सबालेन्का ।
न्युकासलसामु पनि अन्तिम १६ मा प्रवेशको सम्भावना कायम छ प्लेअफको माध्यमबाट । युरोपा लिगसमेत गरेर इङ्ल्यान्डका ९ टिमले युरोपमा अझै खेल्नेछन् ।
श्रीलंकालाई कोलम्बो र क्यान्डीमा कसरी खेल्नु पर्छ, त्यो पनि थाहा छ । श्रीलंकाली टिमका कप्तान रहेका छन्, डसुन सनाका । अ
त्यसैले त यहाँ दुई सय रनको स्कोर पनि कहिल्यै सुरक्षित हुन्न, जित्नलाई यो भन्दा बढी नै रन चाहिन्छ ।
फुटबलप्रेमीको नजरले हेर्ने हो भने खुबै रोमाञ्चक रात रहनेछ । यसले तीन प्रश्नको उत्तर दिनेछ । पहिलो प्रश्न हो, शीर्ष आठमा रहने टिम कुन–कुन हुनेछ ?
जर्मन बुन्डेसलिगामा त बायर्न म्युनिखले उपाधि जित्यो भनेर लेखे पनि भयो । औपचारिकता मात्र पूरा हुन बाँकी हो ।
अझ भनौं यी दुईबीच कुरा मिलिरहेको थिएन । आखिरमा यो सत्य नै साबित भयो । दुई पक्ष यसरी एक आपसमा छुट्टिनु यो मात्र कारण भने थिएन ।
यसपल्ट सिरी ‘ए’ मा भइरहेको चाहिँ के छ त ? यसपल्टको लिग लगभग भागमा पुग्दा कसैले पनि दाबी गर्न सकिरहेका छैनन् कि उपाधि जित्ने टिम यही हो ।
के व्यवस्थापक मिखेल आर्टेटाको टिम यसका लागि तयार छन् त ? यो त दुर्लभ मौकाको अवसर पनि हो ।
संयोग यहींनिर हो, यी दुवै टिम फुटबलको धनगढी र क्रिकेटको सुदूरपश्चिम धेरै अर्थमा एकअर्कोसँग जोडिएका टिम हुन् । दुवै टिमसँग भूगोलदेखिको भावना एउटै छ ।
यस्तो पनि भएको हुनसक्छ, नेपाली फुटबलको बेथितिमा दिक्क भएका आम खेलप्रेमीले सबैभन्दा पहिले गुनासो गरे । एन्फा चुपचाप नै रह्यो । त्यतिले नपुगेपछि आक्रोश पनि पोखे ।
हालान्ड एक्लैले नर्वेलाई अबको विश्वकपमा छनोट गराएका छन् । साँच्चै उनी एक्लैले नर्वेलाई लामो समयको अन्तरालमा विश्वकपको छनोट यात्रा सफलतापूर्वक पुर्याएका छन् ।
उनी डिप्रेसनको सिकार बने । अनि अत्यधिक मदिरा सेवनको बानीबाट गुज्रिए । यसै कारण उनको स्वास्थ्य पनि लगातार कमजोर बनेको थियो ।
आक्रोषित भारतीय पण्डितहरुको सव्द सापट्टी लिने हो भने, दक्षिण अफ्रिकाले भारतलाई ‘स्कुल ब्वाइ’ टिम सावित गरिदियो । राजकोटमा भएको दोस्रो तथा अन्तिम टेस्टको नतिजा हेर्ने हो भने पण्डितहरु धेरै रुखो भएको भन्न पनि सकिन्न ।
