चैत्र १६, २०८२ सोमबार | १६:३२:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

भन्सार दौडमा सेना हावी

भन्सार दौडका सहभागीहरु ।

काठमाडौं । नेपाली सेनाका धावकहरु हावी भएको पाँच किलोमिटर दौडमा शनिबार सेनाका सविन कार्कीले उपाधि जितेका छन् ।

७३औं भन्सार दिवसको अवसरमा आयोजित दौडमा सविनले १९.१३ मिनेटमा निर्धारित दुरी तय गर्दै उपाधिमा कव्जा जमाएका थिए । १९.१८ मिनेटमा पाँच किलोमिटर दुरी तय गरेका आर्मीकै धावक धनबहादुर शाहीले दोस्रो स्थान हासिल गरे ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबका मिनबहादुर बस्नेत तेस्रो भए । मिनबहादुरले २०.२१ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । प्रतियोगिताको विजेता सविनले पुरस्कारस्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता धनबहादुरले २० तथा तेस्रो हुने मिनबहादुरले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

पुरस्कार आइतबार अन्तर्राष्ट्रिय भन्सार दिवसको आवसरमा त्रिवी भन्सार कार्यालयमा एक समारोहका बीच प्रदान गरिने बताइएको छ । प्रतियोगिता भन्सार दिवसको अवसरमा त्रिवी भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ, नेपाल फ्रेट फरवाडर्स एसोसिएसन, नेपाल निर्यात परिषद र नेपाल कुरियर सेवा संघको संयुक्त अयोजनामा शनिबार भएको हो ।

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवहन तथा गोदाम व्यवस्थापन समिति, लागु औषध ब्यूरो, नेपाल फ्रेट फरवार्डस एसोसिएसनका गरि कुल २ सय धावकले सहभागिता जनाएको बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो