चैत्र १४, २०८२ शनिबार | ०५:२१:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मीले गण्डकीलाई हरायो

काठमाडौं । त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा मंगलबार सम्पन्न महिलार्फको दोस्रो खेलमा आर्मीले आयोजक गण्डकी प्रेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले  २५-१०, २५-१६ र २५-१६ को सहज जित निकाल्यो । यस जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोर्दै अंक विहिन छ । 


आर्मिले पहिलो खेलमा न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई २७-२५, २५-१७ र २५-२३  ले हराउँदा गण्डकी प्रदेशले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग ११-२५, १९-२५ र १६-२५ को पराजय ब्यहोरेको थियो ।

महिलातर्फ मंगलबार नै सम्पन्न पहिलो खेलमा एपिएफले न्यु डायमण्डलाई २५-१५, २५-२० र २५-७ ले हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो