चैत्र १७, २०८२ मंगलबार | १०:४३:४९
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

नेपाल पुलिस क्लबले टाइगर कप नखेल्ने

काठमाडौं । आइतबारबाट सुरु हुने तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले भाग नलिने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पत्रकार सम्मेलनमार्फत  पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा  माघ १४ गते सम्म सञ्चालन हुने  प्रतियोगितामा  पुलिसले भाग नलिने जानकारी गराएको हो ।

 यसैगरी अन्तिम समयमा महिलातर्फकै अर्को एक विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेत नआउने भएको आयोजकले जनाएको छ ।  

महिलातर्फ दुई टोलीको सहभागिता नभए पछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागि गराएको छ । 

राउण्ड रोविनका आधारमा सञ्चलान हुने  प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ पाँच गरी कुल नौ टोली को सहभागिता रहनेछ । पुरुषतर्फ श्रीलंकाको टोली पनि सहभागि हुनेछ ।

महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लव, एपिएफ  क्लब र होङ्गवान्जी न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सहभागिता हुनेछ ।

यसैगरी पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, त्रिभुवन आर्मी  क्लब, नेपाल पुलिस क्लब , नेपाल एपिएफ क्लब  र गण्डकी प्रदेशको सहभागिता रहनेछ ।

यस पटक गत संस्करणको तुलनामा पुरस्कार राशी दोब्बर बनाइएको आयोजकले जनाएको छ ।  महिला तथा पुरुष दुवैतर्फ उपाधि विजेताले समान पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुनेले एक लाख २५ हजार र चौथो स्थान हासिल गर्नेले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फकाे  सर्वाेत्कृष्ट  खेलाडीले जनही २५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले समान जनही १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो