भाद्र २७, २०८२ शनिबार | ०८:४९:३८
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

राज्यमन्त्री खड्कालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सम्मान

काठमाडौं, (खेलाडी)- जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले भौतिक तथा पूर्वाधार राज्यमन्त्री जीवन खड्कालाई सम्मान गरेको छ ।

ललितपुरस्थित प्रशिक्षण केन्द्रको अफिसको माथिल्लो तल्ला थप तथा बैठक हल निर्माण गर्न सहयोग गरेका राज्यमन्त्री खड्कालाई प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्का लगायतका क्लब पदाधिकारीले  खादा ओडाएर सम्मान गरेको हो । 

हालै भौतिक तथा पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएको उपलक्ष्यमा खड्कालाई सुखद कार्यकालको शुभकामना समेत दिइएको थियो ।   

गत पुष २७ गते जावलाखेल प्रशिक्षण केन्द्रको नवनिर्मित माथिल्लो तल्लाको ललितपुरका प्रदेश सांसद समेत रहेका खड्काले उद्घाटन गरेका थिए । 

उनले संसदीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विकास कोषबाट २० लाखको अनुदान सहयोग गरेका थिए । 

सम्मान कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ तथा प्रशिक्षण केन्द्रका उपाध्यक्ष गणेश केसी, पूर्व कप्तान अञ्जु श्रेष्ठ, प्रशिक्षक कपिल किशोर श्रेष्ठ तथा प्रशिक्षण केन्द्रका सदस्यहरु निलम बज्रचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए । 

 
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS