चैत्र १४, २०८२ शनिबार | ०३:०१:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल भलिबल संघको साधरणसभा सुरु

काठमाडौं । नेपाल भलिबल संघको नवौं चुनावी साधारणसभा सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गतहराजले संघको साधरणसभाको उद्घाटन गरे । 

संघको चुनावले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसकालागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले दाबेदारी दिइसकेका छन् ।

कोभिड १९ को महामारी तथा विभिन्न कारणले दुई वर्षअघि नै हुनुपर्ने संघको निर्वाचन भएको थिएन ।

संघको केन्द्रिय निर्वाचनमा एक सय ३३ जनाले मतदान दिन पाउने प्रावधान थियो । तर विवादका कारण बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश नगरिएकाले एक सय ३१ जनाले मतदान दिने संघले जनाएको छ ।

वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरि १ सय ३१ जनाले मतदान गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो