चैत्र १२, २०८२ बिहीबार | १८:५३:५४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

टाइगर कपः हेल्प नेपालको पहिलो जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल क्लबले टाइगर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन पुरूषतर्फको पहिलो खेलमा तीन भारतीय राष्ट्रिय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१, २५–२२ को सेटमा पराजित गर्यो ।

यसअघि पहिलो खेलमा हेल्प नेपाल साेमबार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो ।

पहिलो जित निकालेको हेल्प नेपालले दुई खेलबाट चार अंक जोडेको हेल्प नेपाल दोस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा भने दुई खेलबाट पाँच अंक जोडेको पुलिस छ ।

साविक विजेता गण्डकी प्रदेश तथा आर्मीले समान दुई खेलबाट तीन अंक बनाएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ भने अंक विहीन छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो