चैत्र ८, २०८२ आइतबार | ०१:३६:३७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एभिसी सेन्ट्रल जोनको उपाधी खेलप्रेमीमा समर्पित- कप्तान अरुणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले दोस्रो पटक राष्ट्रलाई उपाधी दिलाउन सफल भएकोमा अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

'राष्ट्रलाई दोस्रो पटक स्वर्ण पदक दिलाउन सफल भएकोमा अत्यन्तै खुशी छु,' उनले भनिन्, 'यो उपाधि भलिबललाई माया गर्नुहुने सम्पुर्ण खेलप्रेमी तथा हामीलाई यहाँ सम्म पुर्याउनआ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णमा समर्पित गर्न चाहन्छु ।'

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा नेपाली टोलीले मंगलबार एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै उपाधी उचालेको थियो ।

प्रतियोगितामा अपराजित नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग समान दुई सेट बाँढे यता सबै खेलमा सोझो सेटमा नतिजा आफ्नो बनाएको थियो । 

यसअघि पहिलोपटक टोलीको नेतृत्व पाएकी अरुणाको कप्तानीमा नेपालले बंगलादेशमा भएको यहीं प्रतियोगिताको पहिलो संस्करणमा ऐतिहासिक उपाधी हात पारेको थियो ।

यस्तै उनले भलिबल टोलीलाई सदा साथ दिने नेपाल भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई हृदयदेखि नै धन्यबाद दिन चाहेको बताइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो