चैत्र १५, २०८२ आइतबार | ०१:०३:२९
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

दाङ सोसाइटी र ओली वंशावलीको विजयी सुरुआत

घोराही । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा दाङ सोसाइटी क्लब र ओली वंशावली समन्वय समितिले विजयी सुरुआतत गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार दाङले रोयल बंगलाचुली युवा क्लबलाई २-१ को सेटमा पराजित गर्यो । पहिलो सेट २२-२५ ले गुमाए पनि दाङले त्यसपछिका दुई सेट २५-१९, १५-१२ ले आफ्नो पक्षमा पार्यो ।

दिनको दोश्रो खेलमा ओली वंशावलीले दंगीशरण गाउँपालिकालाई २-० को सोझो सेटमा पराजित गर्यो । ओली वंशावलीले खेल २५- १४, २५-१५ ले आफ्नो पक्षमा पार्यो ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार तथा उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टिमले  ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो