माघ ९, २०८२ शुक्रबार | ०८:३३:५९
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

रोमाञ्चक जित निकाल्दै आयोजक टाेली च्याम्पियन

फाइल तस्विर ।

पाेखरा । टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पिनय बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइबार सम्पन्न फाइनलमा टाइगर ग्रुपले साबिक विजेता विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्याे । 

पहिलो सेट १७-२५ ले गुमाएको टाइगर ग्रुपले निकै रोमाञ्चक दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै तेस्रो सेट २१-२५ ले एपिएफलाई सम्पिएको टाइगर ग्रुप त्यसपछिका २ सेट २५-१६, १५-१३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । 

विजेता टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ तथा उपविजेता एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरे  ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate