चैत्र १८, २०८२ बुधबार | ००:२७:२२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

एनभिएलले खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिनेछः अर्जुन नेपाली

काठमाडौं । नेपाली यु-२० राष्ट्रिय पुरुष भलिबल टाेलीका कप्तान अर्जुन नेपाललीले  नेपाल भलिबल लिग(एनभिएल) ले खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिने बताएका छन् । 

मंगलबार नेपाल भलिबल लिग(एनभिएल)को लोगो र स्लोगन सार्वजनिक कार्यक्रमका दाैरान खेलाडी डटकमसँगको कुराकानीमा नेपालीले भने, ‘नेपाल भलिबल लिग हुनु राम्रो संकेत हो । यसले नेपालमा खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिनेछ । यस्ता लिग हुँदै गए खेलाडीमा उत्साह थपिनुका साथै आउने पुस्तालाई खेलकुदमा लाग्न हौसला मिल्छ । एनभिएल उत्कृष्ट हुनेछ भन्ने विश्वास छ । विदेशी खेलाडी पनि आउने भएकाले उनीहरुबाट धेरै सिक्ने अवसर मिल्नेछ । यसले नेपाली भलिबलको विकासमा सहयोग पुर्‍याउनेछ।’

नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एनभिएलमा ६ टोलीको सहभागिता रहने छ । ९ दिन हुने प्रतियोगितामा कूल १६ खेल खेलाइने छ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो । प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सात वर्षको सम्झौता भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो