चैत्र ८, २०८२ आइतबार | ००:२७:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग

इडब्ल्युभिएल हेर्न कभर्डहल पुगेका दर्शक,तस्विरः सरोज सापकोट/खेलाडी ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगअन्तर्गत चितवन शक्ति र ललितपुर क्सिन्सविरुद्धको खेलमा ढिलाइ भएपछि दर्शकले टिकट मुल्य फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

दर्शकहरू ५०० रुपैयाँ तिरेर खेल हेर्न कभर्डहल पुगेका थिए । 

चितवन शक्तिले नियम विपरित ‘ट्यालेन्ट हन्ट’ बाट खेलाडी छनोट गरेको भन्दै गण्डकी थन्डर्स, काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दिएपछि शुक्रबारको पहिलो खेल सुरु हुन सकेको छैन ।

उनीहरूलाई कारबाही हुनुपर्ने चितवनको माग छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा दिसँसो ३ः४५ मा सुरु हुने तालिका थियो ।

इडब्ल्युभिएल हेर्न कभर्डहल पुगेका दर्शक,तस्विरः सरोज सापकोट/खेलाडी । 

‘प्रतियोगिताको नियमअनुसार ट्यालेन्ट हन्टबाट छानिने खेलाडीले कुनै पनि राष्ट्रियस्तरको खेल नखेलेको हुनुपर्नेछ । तर, कर्णाली, काठमाडौं र गण्डकीले राष्ट्रियस्तरको खेलाडी समावेश गराएको पाइयो,’ चितवनले आयोजकलाई लेखेको पत्रमा भनिएको छ, ‘उनीहरूलाई किन कोर्टमा उतार्ने अनुमती दिइयो यसको कारण खुलाउन अनुरोध गर्दछौं । साथै यो नियम विपरित भएकाले तीनै टोलीलाई कारबाहीको माग गर्दछौं ।’

गण्डकीले सोइङ थापा, काठमाडौंले रितिका भट्ट र कर्णालीले सीता सेन ठकुरीलाई ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गरेको थियो । तीनै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो