चैत्र १४, २०८२ शनिबार | ०९:१९:५९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सेमिफाइनलमा नेपाल र इरान भिड्ने

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ ।

सोमबारको पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्न पक्का भएकाे थियाे ।

लिग चरणको अन्तिम खेलमा सोमबार नेपालले माल्दिभ्सको सामना गर्दैछ । यो खेल जिते पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदा इरान तेस्रो स्थानमा रहनेछ । यदी नेपालले माल्दिभ्ससँग पराजय ब्यहोरे इरान दोस्रो र नेपाल तेस्रो स्थानमा रहनेछन् ।

हाल नेपाल तीन खेलमा ६ अंकका साथ तेस्रो स्थानमा रहँदा इरान चार खेलबाट सात अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा हराएको नेपालले इरानसँग भने ३-२ सेटको हार ब्यहोरेको थियो । भारतसँग ३-१ को सेटमा हार ब्यहोरको इरानले श्रीलंकालाई ३-२ र मासल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

अर्को सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । भारतको १० र श्रीलंकको चार अंक रह्यो ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो