चैत्र १४, २०८२ शनिबार | ०३:४०:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुरुषतर्फको क्वार्टरफाइनल समिकरण पूरा

फाइल तस्विर

काठमाडौं । आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

क्वार्टरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ, एपिएफले गण्डकी, पुलिसले कोशी र आर्मीले सुदूरपश्मिको सामना गर्नेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार समूह चरणको अन्तिम खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

आर्मीले खेल २५-१९,२५-६, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

मंगलबार नै पुरुषतर्फ गण्डकी प्रदेशले न्युटन भलिबल क्लबलाई  २५-२२, २५-१४, २५-२२,  एपिएफले सूदूरपश्चिम प्रदेशलाई २४-२६, १९-२५, २८-२६,२५-२२, १५-१३ तथा साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५-१८, २५-१५,२५-१४ ले पराजित गरे ।

महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकाले ।

आर्मीले कर्णाली प्रदेशलाई २५-१६,२५-२३, २५-७ ले हरायो । पुलिसले एभरेष्ट भलिबल क्लबमाथि २५-२७, २५-१८,१६-१५, २७-२५, १५-९ को रोमाञ्चक जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो