चैत्र १२, २०८२ बिहीबार | २१:४२:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुनरागमन जित निकाल्दै हेल्प नेपाल फाइनलमा

काठमाडौ । श्रीलंकन आर्मीविरुद्ध पुनरागमन जित निक्ल्दै हेल्प नेपाल स्पोर्टस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

पोखार रंगशालास्थित कोर्टमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै हेल्प नेपालले ३-१ सेटको जित निकालेको हो ।

पहिलो सेट १८-२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका तीन सेट २५-१४, २५-१८ र २६-२४ ले आफ्नो पक्षमा पार्यो ।

हेल्प नेपाल समूह ‘ए’ को विजेता तथा श्रीलंकन आर्मी समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

हेल्प नेपालले उपाधिका लागि नेपाल एपिएफ क्लब र घरेलु टोली गण्डकीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन।

शुक्रबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्लबमाथि २५-१७, १८-२५, २५-२०, २५-१९ को जित निकाल्दै त्रिभुवन आर्मी क्लबले महिलातर्फ तेस्रो स्थान हासिल गरेकको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो