चैत्र ८, २०८२ आइतबार | ०६:५६:४७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा

तस्विर सुदर्शन रञ्जित, पोखरा

काठमाडौ । घरेलु टोली गण्डकीलाई ३-० को सोझो सेटमा  हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चाैथाे संस्करणमा   महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै ‘ए’ को पुलिसले दुई चार अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा पुलिस अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३-२ को सेटमा पराजित भएपनि एक अंक जोडेको थियो ।

यो समूहमा एपिएफले दुई अंक जोड्दा पराजय ब्यहोरेको गण्डकी अंक विहिन छ ।

 तीन भारतीय खेलाडीअनुबन्ध गरेपनि पुलिसविरुद्ध गण्डकीको प्रदर्शन फितलो रह्यो । पोखरा रंगशालास्थित कोर्टमा मंगलबार सम्पन्न एकतर्फी खेल पुलिसले २५-१०, २५-९, २५- १६ ले आफ्नो पक्षमा पारेको हो ।

बुधबार एपिएफ र गण्डकी भिड्नेछन् । यो खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो