चैत्र १३, २०८२ शुक्रबार | ०१:२८:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

वीच भलिबलः आर्मी च्याम्पियन

काठमाडौं ।  कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न खुल्ला तथा भेट्रान पुरुष वीच भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ ।

शुक्रबार सम्पन्न खेलमा आर्मीले लिटिल बुद्ध एकेडेमीलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेल २१-८, २१-१८ ले आफ्नो पक्षमा पार्यो । आर्मीको टोलीमा मानबहादुर श्रेष्ठ र दील सुनार थिए । मानबहादुर राष्ट्रिय भिलबल टोलीका कप्तान पनि हुन् ।

उपाधिसँगै आर्मीले ट्रफी,मेडल र प्रमाणपत्रसहित १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता लिटिल बुद्ध एकेडेमीले ट्रफी मेडल र प्रमाणपत्रसहित ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिता श्री नं २५ बाहिनी अड्डा र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा असोज २५ गतेबाट सुरु भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो