काठमाडाैं । १९औं एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले बहराइनवीरुद्धको पहिलो सेट आफ्नो पक्षमा पारेको छ । सिएक्ससी जिम्नाजियमा भइरहेको समूह ‘सी’ अन्तर्गतको खेलको पहिलो सेटमा नेपाल २५-२० ले विजयी भएको हो ।
एसियाली खेलकुदको उद्घाटन सेप्टेम्बर २३ मा हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भएका हुन् । यस्तै समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार एसियन पावर हाउस इरानको सामना गर्नेछ ।
पुरुष भलिबलको सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूहको शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिए नेपालले अन्य खेल खेल्न पाउने छैन ।
यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टोलीले वरियताका लागि खेल खेल्न पाउने छैनन्।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
