चैत्र ८, २०८२ आइतबार | ०३:१४:१२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

किंग्स कप भलिबलः आयोजक किंग्स क्लब फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आयोजक किंग्स क्लब, काठमाडौं दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा शनिबार भएको खेल किंग्सले २५-१८, २५-२२ र २६-२४ ले आफ्नो पक्षमा पारेको हो ।

शुक्रबार नै हुनुपर्ने किंग्स र एपिएफबीचको दोस्रो सेमिफाइनल तेस्रो सेट चलिरहँदा वर्षका कारण रोकिएको खेल पुनः सञ्चालन गर्न सम्भवन नभएपछि स्थगित भएको थियो । उक्त खेल शनिबार सुरुआत देखि नै खेलाइएको थियो ।

किंग्सले समूह ‘ए’ को उपविजेता तथा एपिएफले समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल खेलेका थिए ।

किंग्सले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा स्तब्ध बनाएको थियो । 

फाइनल खेल आइतबार बिहान ११ः३० मा सुरु हुनेछ । एपिएफले तेस्रो स्थानका लागि आइतबार नै गण्डकी प्रदेशसँग खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो