चैत्र ५, २०८२ बिहीबार | २०:१४:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित

किंग्स कप भलिबलः पुलिस फाइनलमा

काठमाडौं । गण्डकी प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पुलिसले सुरुआती दुई सेट २५-२३ र २६-२४ ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेटमा २५-२२ को जित निकाल्दै गण्डकीले खेलमा फर्किने संकेत गरे पनि चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै पुलिस उपाधि निजक पुगेको हो ।

पुलिस समूह ‘बी’ को उपविजेता तथा गण्डकी समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल लगातारको वर्षाका कारण स्थगित भएको छ । तेस्रो सेट चलिरहँदा  वर्षाले अवरुद्ध खेल पुनः सञ्चालन गर्न सम्भवन भएन ।  अब यो खेल शनिबार सुरुआतबाटै हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH