चैत्र ६, २०८२ शुक्रबार | ००:४९:२०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

दोस्रो किंग्स कप भलिबलको तयारी अन्तिम चरणमा

काठमाडौं । किंग्स कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणामा पुगेकाे छ ।

आयोजक किंग्स क्लब काठमाण्डौले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे जनाएको हो ।

प्रतियोगिता साउन २३ देखि २७ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुने भएको छ ।

प्रतियोगितामा विभागिय सहित आठ देखि १० टोलीले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । प्रतियोगिताका लागि साउन २० गतेसम्म टिम दर्ता गर्न पाइनेछ । 

नेपाल भलिब संघको स्विकृति र प्राविधिक सहयोग रहेको प्रतिगोगिताको २२ गते सोमबार दिउसो १ बजे ‘टाइसिट ड्र’  गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पछिल्लो पटक किर्गिस्तानमा भएकको काभा नेसन्स लिगमा सहभागी राष्ट्रिय पुरुष टोलीका १२ सदस्यहरुले भने भाग लिन पाउने छैनन् ।

प्रतियोगिताको अनुमानित बजेट १७ लाख छ । जसमा पुरस्कारतर्फ मात्रै चार लाख खर्च हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँ, उपविजेताले १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यसैगरी तेस्रो हुनेलाई  ५० हजार ५ सय रुपैयाँ र चौथो स्थान हासिल गर्नेलाई २२ हजार २ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपौयाँ प्राप्त गर्दा उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र उदियमान खेलाडीले जनाही ३ हजार रुपैयाँ पाउनेछन् ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो