चैत्र ५, २०८२ बिहीबार | ११:३५:३२
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

श्रीलंकाको पहिलो जित

फाइल तस्बिर

काठमाडौं । श्रीलंकाले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

श्रीलंकाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

श्रीलंकाले खेल २५-१८,२५-१३, २६-२४ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै समूह ‘बी’ को श्रीलंका तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजय ब्यहोरेको माल्दिभ्स अंक विहिन रहँदै पुछारमा रह्यो ।

अव बिहीबार हुने प्ले अफमा श्रीलंकाले बंगलादेश तथा माल्दिभ्सले किर्गिस्तानको समाना गर्नेछन् ।

यसअघि श्रीलंका उज्वेकिस्तानसँग ३-० र काजकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । माल्दिभ्सले उज्वेकिस्तान र काजकिस्तानसँग समान ३-०को सोझो सेटमा पराजय ब्यहोरेको थियो ।

यसैगरी शुक्रबार हुने सेमिफाइनलमा काजकिस्तान र नेपाल तथा भारत र उज्वेकिस्तान आमने सामने हुनेछन् ।

बुधबार नै सम्पन्न खेलमा समूह ‘बी’ को काजकिस्तानले उज्वेकिस्तान तथा समूह ‘बी’ को भारतले नेपालमागि समान ३–१ सेटको जित निकालेका थिए । यस्तै किर्गिस्तानले बंगलादेशलाई ३-०को सोझो सेटमा पराजित गरेको थियो ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं