चैत्र १२, २०८२ बिहीबार | १८:४४:२५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

काजकिस्तान लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । उपाधि दावेदार काजकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

काजकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्र दाेस्राे खेलमा श्रीलंकालाई ३-१ को सोटमा पराजित गरेको हो ।


पहिलोसेट २५-१६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८-२६ ले जितेको थियो ।

तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै श्रीलंकाले खेलमा फर्किने संकेत गरेको थियो । निकै रोमाञ्चक बनेको चौथो सेट २९-२७ ले जित्दै काजकिस्तानले खेल आफ्नो पक्षमा पारेको हो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ को काजकिस्तानले ६ अंक जोड्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । लगातार दोस्रो पराजय ब्यहारेको श्रीलंका अंक विहिन छ ।

पहिलो खेलमा काजकिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदा श्रीलंका उज्वेकिस्तानसँथ ३-० कै सेटमा पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा बुधबार काजकिस्तानले उज्वेकिस्तान तथा श्रीलंकाले माल्दिभ्सको सामना गर्नेछन् ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

यसैगरी मंगलबार नै दिउँसो ३ बजे नेपाल र बंगलादेश तथा साँझ ६ः३० बजे उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो