चैत्र ९, २०८२ सोमबार | १२:१७:१३
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

त्रिभुवन विश्वविद्यालय च्याम्पियन

त्रिभुवन विश्वविद्यालय ।

पोखरा । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि)  च्याम्पियन बनेको छ । लगातार दोस्रो पटक च्याम्पियन बनेको त्रिविले १३ स्वर्ण ९ रजत तथा चार कांस्य पदक प्राप्त गर्यो ।

यस्तै तीन स्वर्ण दुई रजत र तीन कांस्य पदकसहित सुदुरपश्चिम विश्व विद्यालय दोस्रो भएको छ भने दुई स्वर्ण र तीन रजत पदक हात पारेको मध्यपश्चिमान्चल विश्व विद्यालय तेस्रो भयाे ।

सहआयोजक गण्डकी विश्वविद्यालयले एक स्वर्ण सहित २ रजत र ५ कांस्य, काठमाडौंले दुई रजत र सात कांस्य पोखराले एक रजत तीन कास्य,  पूर्वाञ्चनल र कृषि तथा वनविज्ञानले समान दुई कांस्य र लुम्विनी विश्वविद्यालयले एक कास्य पदकमा जितेका छन् ।

भलिबल, एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस समावेशी प्रतियोगितामा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो