चैत्र १३, २०८२ शुक्रबार | १२:५३:२२
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

अन्तरविद्यालय बास्केटबलः ज्ञानोदय, रेडियन्ट र सेब च्याम्पियन

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलका विजेता टोली ।

काठमााडौं । ज्ञानोदय बालवाटिका आयोजक रेडियन्ट पब्लिक र सेब १०औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

मंगलबार सम्पन्न प्रतियोगितामा ज्ञानोदयले सिनियर ब्वाइज, रेडियन्टले सिनियर गर्ल्स र सेबले जुनियर ब्वाइजतर्फको उपाधि जिते ।

स्युचाटारस्थित रेडियन्टको कार्टमा सिनियर ब्वाइज फाइनलमा ज्ञानोदयले एलआरआइलाई ४२-३३ ले पराजित गर्यो । ज्ञानोदयका दिपेश शाहीले १७ अंक जोडे ।

यस्तैसिनियर गर्ल्सको उपाधि भिडन्तमा रेडियन्टले स्वर्णिमलाई ३३-२१ ले हरायो । रेडियन्टकी दिव्यान्शा कार्कीले २३ अंक जोडिन् ।

भएको जुनियर ब्वाइजको फाइनलमा सेबले कश्यपलाई १७-१२ ले पराजित गर्यो । सेबका जीवन खत्रीले पाँ स्कोर गरे ।

सिनियर ब्वाइजमा ज्ञानोदयका दीपेश, गर्ल्समा रेडियन्टकी दिव्यान्शा र जुनियर ब्वाइजमा सेबका युविन तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

सिनियर ब्वाइजमा युगान्ता, सिनियर गर्ल्समा श्री नवीन ज्योति र जुनियर ब्वाइजमा बौद्ध चिल्ड्रेन हेभेन अनुशासित टिम ठहरिए ।

विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, रेडियन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभाकृष्ण पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यलगायतले  पुरस्कृत गरे ।

मंसिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गर्ल्समा समान १२ गरि  ४८ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो