चैत्र ९, २०८२ सोमबार | ०९:०२:५२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

मिनी बास्केटबलः रोजबर्ड र चेल्सी उपाधीका लागि भिड्ने

राेजबर्ड र रातो बंगला प्रतिस्पर्धा गर्दै ।

ललितपुर । रोजबर्ड र चेल्सी वर्ल्ड स्कुल मिनी बास्केटबल च्याम्पियनसिपको छात्रातर्फकाे उपाधिका लागि भिड्ने भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित आयोजक बाल दिक्षासदनको कोर्टमा जारी प्रतियोगिताको  सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई १४-९ ले हरायो । विजेता टोलीका लागि सान्वी श्रेष्ठले सर्वाधिक ६ स्कोर गरिन् ।

 अर्काे सेमिफाइनलमा चेल्सीले चाँदबागविरुद्ध १६-११ को जित निकाल्यो । चेल्सीका लागि डेनिसा थापाले सर्वाधिक ६ अंकको योगदान गरिन् ।  

प्रतियोगिताको फाइनल बुधबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो