काठमाडौं, (खेलाडी)- नेपालकी पलेशा गोवर्दन टोकियोमा जारी पारा ओलम्पिक २०२० को पहिलो चरणमै पराजित भएकी छिन् ।
शुक्रबार बिहान सम्पन्न के ४४ विधाअन्तर्गत ५८ केजी मुनि तौल समूहको खेलमा पलेशा बेलायतकी बेथ मुरनोसँग पराजित भइन ।
पलेशा २१-८ को स्कोरमा पराजित भएकी थिइन् । पहिलो राउन्डमा ६-२ ले पछि परेकी पलेशा दोस्रो राउन्डमा ८-२ र अन्तिम राउन्डमा ७-४ ले पछि परेकी थिइन् ।
जारी प्रतियोगितामा नेपालको प्रतिनिधत्व गर्ने पलेशा एक्ली खेलाडी हुन् । पलेशाले आजै रिपिचेजमा प्रतिस्पर्धा गर्नेछिन् । जसका कारण उनको कांस्य पदक सम्भावना जीवितै छ । सो खेल आज दिउसो २ः१५ मा हुनेछ ।
भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
