काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आगामी कार्तिक २३ देखि २८ गतेसम्म हुने भएको छ । विश्व तेक्वान्दोको जि १ मान्यता प्राप्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखे)को कभर्डहलमा हुनेछ ।
प्रतियोगिताको यो चौथो संस्करण हो । यसअघि सन् २०११ र १३ मा काठमाडौं तथा २०२२ मा पोखरामा यो प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा २५ देशका करिब २००० खेलाडी सहभागिता जनाउने संघले जानकारी दियो । प्रतियोगितामा क्याडेट, पुम्से जुनियर र सिनिय तथा क्योरुगी जुनियर र सिनियर विधा समावेश गरिएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
