चैत्र १४, २०८२ शनिबार | ०३:४२:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आइटिएफ तेक्वान्दोः महिलातर्फ सेमिफाइनल समिकरण पूरा

बग्लुङ । पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको महिला ५०-५७ केजी तौल समूहमा सेमिफाइनल समिकरण पूरा भएको छ ।

बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा  शुक्रबारदेखि सुरु प्रतियोगितामा कोशीका कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीका निकिता धामी र सविना सुनारले सेमिफाइनलमा स्थान पक्का गरे ।

ढोरपाटन नगरपालिका-१ बुर्तिबाङको बसपार्कमा पहिलो खेलमा कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन् । निकिताले गण्डकीकी रिया श्रेष्ठ तथा कोशीकी सविनाले लुम्बिनीकी बसन्तीकुमारी विकलाई निरास बनाए ।

चौथो तथा अन्तिम खेलमा सविनाले बागमती प्रदेशकी रजनी रेग्मीलाई पराजित गरिन् ।

प्रोफेसनल फाइटमा महिलातर्फ ५०-५७ केजी तौलसमूह र पुरुषमा ५५-६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन् । यस प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 महिला र पुरुष दुवैतर्फका शीर्ष तीनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो