चैत्र ९, २०८२ सोमबार | ०९:४७:०५
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एसियाली खेलकुदः तेक्वान्दोका तीनै खेलाडी पराजित

इन्द्रा बस्नेत ( राताे)

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियली खेलकुदमा बुधबार नेपालका तीनै तेक्वादो खेलाडी पराजित भएका छन् ।

लिन’ आन स्पोटस कल्चर एन्ड एग्जिबेसन सेन्टररमा सम्पन्न पुरुष ८० केजीमुनिमा ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै सिमिति बन्यो  ।

पुरुष ६८ केजीमुनिमा चाइनिज ताइपेइका यि जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महर अन्तिम १६ बाटै बाहिरिए ।

यसैगरी इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम १६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजी मुनिमा इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् ।

पदकको निकै आशा गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निरासनजनक प्रदर्शन गरे । तेक्वान्दोमा अब नेपालको एउटा मात्र खेल बाँकी छ ।  पुरुष ८० केजी माथिमा ज्याकी यादवले बिहिबार जोर्डनका एनस सादेकको सामना गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो