चैत्र १४, २०८२ शनिबार | १२:५०:४८
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

डिगम र लालीलाई स्वर्ण

जोरपाटी। डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिसमा शनिबार स्वर्ण जितेका छन् । ह्विलचेयरको सिंगल्सतर्फ पुरुषमा डिगम र महिलामा लाली पहिलो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल शारीरिक अपाङ्ग टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुषमा अर्पण सुनुवार दोश्रो तथा केशव थापा र विरु ढुंगाना तेश्रो स्थान हासिल गरेका छन् । महिलामा सोनिका ढकाल दोश्रो तथा संगिता माझी र धनकुमारी घर्ती तेश्रो भएका छन् ।

जोरपाटीमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ पुरुष सिंगल्समा विवेक राईले स्वर्ण, स्वीकृत न्यौपानेले रजत तथा सुशिल गौतम र मिलन पौडेलले कांस्य पदक जिते । सो स्पर्धाको महिलामा पूजा सोती पहिलो, विनिता मगर दोश्रो तथा हरिकला भण्डारी र अनु थापा तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा ७५ खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो