काठमाडौं । नेपाल प्रहरी क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । प्रहरी ९२ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो ।
स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुर भ्याली पिङपोङ क्लब पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो। कान्तिपुरले ७५ अंक बटुलेको छ । बाँकी दुई टिमको शुक्रबार टुंगो लाग्ने छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
